Follow us: Youtube Android App
Somersby Nepal
अनियमितताको मेलोमा असारे विकास
२३ असार २०७४


सिरहा  । सरकारी अड्डाका लागि असरा महिना भ्यानभ्याई हुन्छ ।  असारको मिससिमे पानीमा कालोपत्रे, मुसलधारे  बर्षमा नाली निर्माण काम हुन्छ, भईरहेको छ । 

बजेट फ्रिज हुनबाट जोगाउन हतारमा गरिने यस्ता काम न दिगो हुन्छ न बजेटको सदुपयोग नै हुन्छ । असारे विकास आर्थिक अनियमितता गर्ने सजिलो माध्यम बनेको छ । 

असारे अनियमिताको नुमना काम अहिले सिरहा बजारमा हुँदैनछ ।  यो विकास होईन बरु सरकारी रकमको चरणम दूरुपयोग हो । 
यहाँ खर्च भएको रकम बर्खामा हुने खर्च बर्षासंगै बग्छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।