Follow us: Youtube Android App
Somersby Nepal
काठमाडौं र ललितपुर महानगरको योजनाः बुढानिलकण्ठदेखि गोदावरीसम्म मोनोरेल
२८ असार २०७४


काठमाडौं । काठमाडौं र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा मानोरेलको सम्भाब्यता अध्ययनको काम अघि बढाउने भएका छन् । भोलि बिहीबार हुने काठमाडौं र ललितपुरको नगरसभामा पेश गरिने बजेटमा  मोनोरेलको सम्भाब्यता अध्ययन अघि बढाउने गरी प्रस्ताव पेश हुँदैछ ।

भोलि काठमाडौं र ललितपुर महानगरको नगरसभामा आगामी वर्षको बजेट पेश गर्ने कार्यक्रम छ । दुबै महानगरले आफ्नो प्रस्तावित बजेटमा मोनोरेल सञ्चालनको विषयमा अध्ययन थाल्न कार्यक्रम ल्याउने तयारी गरेका छन् ।

बुधबार काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र ललितपुरका मेयर चिरीबाबु महर्जनबीच पनि मोनोरेलको सम्भाब्यता अध्ययनलाई अघि बढाउनेबारे छलफल भएको छ । दुबै मेयर पहिलो चरणमा काठमाडाैंकाे बुढानिलकण्ठदेखि ललितपुरको गोदावरीसम्म मोनोरेल चलाउने गरी सम्भाब्यता अध्ययन थाल्न सहमत ............

Source