Follow us: Youtube Android App
Somersby Nepal
गौचनका हत्यारा नपक्रेसम्म देशभर निर्माणका काम रोक्ने घोषणा
२३ असोज २०७४


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरद गौचनका हत्यारालाई पक्राउ नगरेसम्म देशभर निर्माणसम्बद्ध सबै काम रोक्ने घोषणा गरेको छ ।

काठमाडौंको शान्तिनगर खरिबोटमा  गोली प्रहार गरेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या भएको भन्दै महासंघले सुरक्षाको प्रत्याभूति नभएसम्म निर्माणका सबै काम रोक्ने घोषणा गरेको हो ।

महासंघका महासचिव रामशरण देउजाले यो घटनाबाट देशभरका निर्माण व्यवसायीमा त्रासको वातावरण सिर्जना भएको बताए...

Source