Follow us: Youtube Android App
Somersby Nepal
धरहरा बनाउन काठमाडौं महानगरपालिकालाई पत्याएन प्राधिकरणले
२४ असोज २०७४


काठमाडौं  भूकम्पले ध्वस्त बनाएको धरहरा पुनर्निर्माणको काम राष्ट्रिय पुननिर्माण प्राधिकरण आफंैले गर्ने तयारी गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले धरहरा पुनर्निर्माणको काम प्राधिकरण आफैले गर्नुपर्ने अवस्था आएको बताए । 

उनले धरहरा पुनर्निर्माणको काम गर्ने दावी गर्दै आएको काठमाडौं महानगरपालिकाको क्षमतानै नभएको दावी समेत गरे । धरहरा पुनर्निर्माणबारे छलफल गर्न आयोजित मंगलबार आयोजित सरोकारवाला निकायबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले धरहरा पुनर्निर्माणका लागि सरोकारवाला निकायहरुसँग क्षमता नभएको कुरालाई स्विकार गरेर अघि बढनुको विकल्प नरहेको स्पष्ट पारे । 

 धरहरा पुनर्निर्माणको काम गर्न पुरातत्व विभाग, काठमाडौं महानगरपालिकालगायतका निकायले चासो दिँदै आएका छन । तर ती सबै निकायले धरहरा बनाउने सोच बनाएपनि उनीहरुसँग सो काम पूरा गर्ने क्षमता ...............

Source