Follow us: Youtube Android App
Somersby Nepal
राष्ट्रिय गौरवका आयोजनाको खर्च तीन महिनामा छ प्रतिशत
२६ असोज २०७४


काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको बजेटमध्ये तीन महिना सकिनलाग्दा ६.११ प्रतिशत मात्र खर्च भएको छ । व्यवस्थापिका–संसद्को विकास समितिले आज आयोजना गरेको राष्ट्रिय गौरवका आयोजनालगायत मन्त्रालयगत आयोजनाको प्रगतिको अवस्थासम्बन्धी छलफल कार्यक्रममा अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले यस्तो जानकारी दिए ।

‘गत आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको रु ५४ अर्ब २७ करोडमध्ये रु ३९ अर्ब ९० करोड खर्च भयो, यो आवमा रु ६३ अर्ब ७० करोड बजेट छ, असोज २५ गतेसम्म रु तीन अर्ब ८८ करोड अर्थात ६.११ प्रतिशत खर्च भएको छ’– उनले भने । 

राष्ट्रिय गौरवका आयोजनामध्ये पाँचवटा आयोजनाको प्रगति शून्य रहेको मन्त्रालयले जनाएको छ । आयोजनामा आएका समस्या समाधानका लागि मुख्य सचिवको संयोजकत्वमा समिति गठन गरिए पनि त्यसले............

Source