Follow us: Youtube Android App
Somersby Nepal
कर फछ्र्योट प्रकरणमा महतको टिप्पणीः कालोले अरुलाई पनि कालो नै देख्छ
२ साउन २०७४


काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले कर फछ्र्योटको विषय अदालतमा पुगेको भन्दै कुनै टिप्प्णी नगर्ने बताएका छन् ।

र, आयोगका पदाधिकारीहरुलाई लुकाएको आरोप हाँस्यस्पद भएको भन्दै खण्डन गरे ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा कांग्रेस नेता रहेका महतले भने, ”मलाई लगाइएको आरोप गलत हो, आफू कालो हुनेले अरुलाई पनि कालो नै देख्छ, मलाई लगाइएको आरोप फेस गर्न तयार छु...

Source