Follow us: Youtube Android App
Somersby Nepal
हिजोको कुरा छोडिदिऊँ, म पारदर्शी र उदार दिलको छुः पराजुली (भिडियोसहित)
२ साउन २०७४


काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायाधीशहरुलाई ओभरटाइम गराउने योजना अघि सारेका छन् । साथै दीपकराज जोशीलाई आफ्नो उत्तराधिकारी भन्दै उनले दुबै एक भएर काम गर्ने बताएका छन् ।

सोमबार राष्ट्रपति विद्या भण्डारीसामू सपथ लिएका पराजुलीले सर्वोच्च पुगेर पदभार ग्रहण गरे । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानन्यायाधीश पराजुलीले ३९ बुँदे कार्ययोजना अनुसार नै अघि बढ्ने बताए ।

असनका पुराना घरहरु ढलेनन् तर एक्लो घर किन ढल्यो भन्दै पराजुलीले सँगै रहेको जोशीतिर हेर्दै भने, ‘मेरो सहयोगी वरिष्ठ न्यायाधीश हुनुहुन्छ, उत्तराधिकारी साथी पनि हो । हामी एउटै उद्देश्यका साथ ..........

Source