Follow us: Youtube Android App
Somersby Nepal
कोसी उच्चबाँधबारे देउवाको अभिव्यक्तिमा प्रचण्डको आपत्ति
२८ भदौ २०७४


काठमाडौं । कोसी उच्चबाँध निर्माणका लागि भारतसँग सहमति भएको प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिप्रति सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टि जनाएका छन् ।

‘कोशी उच्च बाँध त्यसरी बनाएर हुँदैन,’ बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘यसको लागि विस्तृत अध्ययन जरुरी छ । बिना अध्ययन कोशी उच्चबाँध बनाउने कार्यलाई हामीले समर्थन गर्दैनौं ।’

मंगलबार राजविराजमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोशी उच्चबाँध निर्माण गरी बाढी समस्याको अन्त्य गर्ने सहमति भएको ..........

Source