Follow us: Youtube Android App
Somersby Nepal
एक महिना नपुग्दै ३७ रोहिंगाहरु नेपाल छिरे, गृह मन्त्रालय भन्छ : कोही छिरेको छैन
२८ भदौ २०७४


काठमाडौं   गत अगष्ट यता म्यानमारमा हिंसा बढेपछि रोहिंगा शरणार्थी नेपाल आउने क्रम बढ्दो छ। २५ अगस्ट देखि अहिलेसम्म बंगलादेशको बाटो हुँदै नेपाल छिरेका ३७ जना शरणार्थी त कपनभित्रै छन्। कपन राममन्दिर क्याम्पमा बस्ने जाफर आलम दिनहुँ नयाँ नयाँ रोहिंगाहरु भित्रिरहेको स्वीकार्छन्।

तर, गृह मन्त्रालयका प्रवक्ता राम कृष्ण सुवेदी आङ साङ सुकी म्यामारको प्रधानमन्त्री भएयता रोहिंगा नेपाल नछिरेको दावी गर्छन्। पहिला नै छिरेका  रोहिंगाहरु कपनमा बस्दै आएको उनको तर्क छ। नेपालमा रोहिंगाहरु कहाँ के गर्दैछन् र कति आए आधिकारिक तथ्यांक भने सरकारसँगै नभएको उनले स्वीकारे। 

‘नेपालमा भुटानी र तिब्बती शरणार्थीको तुलनामा उनीहरु थोरै छन्। जति छिर्नु छिरे। अब कोही रोहिंगा अवैधानिक रुपमा नेपाल छिर्न पाउँदैनन्। सीमानामा कडाइ गरिएको छ,’ सुवेदीले भने,  ‘रोहिंगाहरुको लागि सरकारले के गर्ने कुनै निर्णय भइसकेको छैन्। उनीहरुको बारेमा उठ्न थालेको छ। अब छलफल गरेर के गर्ने निर्णय...............

Source