Follow us: Youtube Android App
Somersby Nepal
झापामा ओली र सिटौलाको अवस्था कस्तो छ ? को कति बलियो ?
२६ असोज २०७४


काठमाडौं । स्थानीय प्रतिनिधि चयन गरेको केही महिनामै मतदातालाई अब नयाँ संरचनाअनुसार बनेका प्रतिनिधिसभा र प्रदेशसभाका लागि आफ्ना प्रतिनिधि छान्ने दिन नजिकिँदैछ ।

शीर्ष नेताहरुले आफ्नो राजनीतिको आधार क्षेत्र तथा गृहजिल्लाकै मतदाताले बढी माया गर्ने ठान्दै ती क्षेत्रलाई आफ्नो रोजाईमा पार्छन् । यसपटक पनि सबै शीर्ष नेताहरुले आफ्नो गृहजिल्लाबाट चुनावी प्रतिष्पर्धाको तयारी गरेका छन् ।

त्यस्तै ठूला नेताहरू उमेदवार बन्ने कारण चुनावको बेला चर्चामा आउने एउटा जिल्ला हो झापा । जहाँबाट एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौला, माओवादी १ नम्बर प्रदेश संयोजक गोपाल किराँती तथा ............

Source