Follow us: Youtube Android App
Somersby Nepal
म बामपन्थी नहुनु भनेको देश र जनतालाई माया नगर्नु होः ओली
२६ असोज २०७४


काठमाडौं  । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्य, निष्ठा, देश र जनतालाई माया गर्ने नै वामपन्थी भएको बताएका छन् । आफूलाई केहि विद्धानले  ओली वामपन्थी भएको भनि टिप्पणी गरेको  प्रति असहमति जनाउँदै  पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा  बिहिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै  उनले भने, ‘अहिले केहि विद्धानहरुले म  बामपन्थी हुन सक्दिनँ भनेर भनिरहेका छन्  सत्य, निष्ठा र  देश र जनतालाई माया गर्ने बामपन्थी हो ।’

उनले   देश र जनताको पक्षमा काम गर्ने आफू बामपन्थी नहुनु भनेको देश र जनतालाई माया नगर्नेहरुले फैलाएको हल्ला मात्रै भएको बताए ।  उनले  बामपन्थ  नरुचाउनेहरु  समृद्धि, सुशासन र  समानता विरोधि भएको आरोप लगाउँदै  आफूहरुले यी सबै सवालको पक्षमा रहेको बताए । 

कतिपयले आफू  कम्युनिष्ट नभएको समेत भन्ने गरेको प्रति लक्षित गर्दै उनले भने, ‘ जसले कम्युनिष्ट पढेको छ त्यसलाई  थाहा हुन्छ । इन्जिनियरलाई आलु रोप्नेबारे थाहा हुँदैन किसान लाई ...........

Source