Follow us: Youtube Android App
Somersby Nepal
चुनाव सार्न प्रधानमन्त्री देउवामाथि अमेरिका र भारतको यस्तो दवाव
२६ असोज २०७४


काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मुखमा तीन प्रमुख दलले बामगठबन्धन बनाएपछि उत्पन्न राजनीतिक परिस्थितिमाथि अहिले नेपालस्थित शक्ति राष्ट्रका कुटनीतिक नियोगहरु निकै सक्रिय देखिएका छन् । दुई छिमेकी देश भारत र चीन तथा अमेरिकाको नेपालस्थित दूतावासले अहिले निकै सक्रियता बढाएका छन् ।

राजदूतकदेखि दूतावासका कर्मचारीले अहिले विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका अधिकारी, सरकारी अधिकारीदेखि सचारकर्मीसँगको भेट वाक्लो पारेका छन् । 

पछिल्लो राजनीतिक घटनाक्रमले आसन्न निर्वाचन प्रभावित हुन्छ कि भन्ने चिनियाँ चासो देखिएको छ भने भारत र अमेरिका चुनाव सार्ने लविङमा ..............

Source