Follow us: Youtube Android App
Somersby Nepal
बाबुराम वाम गठबन्धनबाट बाहिरिने, ओलीको जवाफ कुर्दै
२६ असोज २०७४


काठमाडौं । एमाले र माओवादीको वाम गठबन्धनमा आवद्ध नयाँ शक्ति नेपालले गठबन्धन छोड्ने तयारी गरेको छ। नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आज आफ्नो पार्टीको युवा भेला गरी एक्लै चुनाव लड्नका लागि तयार भएर बस्न निर्देशन दिएका छन्।  

'हामी एक्लै निर्वाचनमा जानुपर्ने हुनसक्छ, तपाईँहरु तयार भएर बस्नुस्,' भट्टराईले धुम्बाराहीमा आज युवा भेलालाई सम्बोधन गर्दै भने, 'गठबन्धन संस्कारमा चल्न खोजे अझै पनि गठबन्धनको बाटो बन्द भएको छैन। तर, अहिलेसम्मको अवस्था हेर्दा गठबन्धनको संस्कार देखिएको छैन।' 

उनले गोरखासहित नयाँ शक्तिको प्रभाव क्षेत्रमै नयाँ शक्तिलाई निषेध गर्ने रणनीतिमा गठबन्धनका दल देखिएको अनौपचारिक रुपमा कार्यकर्तालाई ................

Source