Follow us: Youtube Android App
Somersby Nepal
नेपाल भर्सेस हङकङः पाँच ‘मिनी’ भिडन्त, जसले खेलको नाजिता प्रभावित पार्न सक्छ
२६ असोज २०७४


काठमाडाैं । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अर्को श्रृंखला अन्तर्गत नेपालले शुक्रबार हङकङको मिसन रोड क्रिकेट ग्राउण्ड मोङकाङमा घरेलु टोलीवरुद्ध खेल्दैछ । दुवै टिम विश्वकप छनोटमा स्थान बनाउनका लागि खेल जित्न आतूर छन् ।

खेलको अघिल्लो दिन नेपालाई एउटा झड्का लागेको छ, शरद भेषावकर नखेल्ने । हङकङ पुगेपछि ज्वरो आएका कारण नेपाली टोलीका भरपर्दा ब्याट्सम्यानले दुबै खेल गुमाएका छन् र नरेश बुढायरलाई टिममा बोलाइएको छ ।

यद्यपि हङकङबिरुद्ध उत्रँदा नेपाली टोली मनोवैज्ञानिक रुपमा केहि माथि हुनेछ । किनकी मार्च २०१७ मा एसीसी इमर्जिङ टिम्स कपमा राइनोजले हङकङलाई ७ विकेटले ............

Source