Follow us: Youtube Android App
Somersby Nepal
डा. केसीको अपील-संसदलाई बन्धक नबनाऊ
२६ असोज २०७४


काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले सरकारले ल्याएको संशोधनसहित चिकित्सा शिक्षा विधेयक पास गर्न आहृवान गरेका छन् ।सरकारले डा. केसीको माग सम्बोधन गर्ने गरी संशोधन दर्ता गराएको छ ।

तर, एमाले र माओवादीले संसदीय समितिको प्रतिवेदनमा संशोधन आएको भन्दै रोकेका छन् । उनीहरुले कि समितिमा पठाउन वा पुरानै विधेयक पास गर्नु पर्ने अडान लिएका छन् । डा. केसीले बिहीबार पत्रकार सम्मेलन गरी माफियामुखी ऐन ल्याउन चाहनेहरुले संसदलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

उनले भने, ‘उनीहरुकै कारण अहिलेको संसदबाट विधेयक पारित नभई निस्कृय भएर जाने र यो क्षेत्र सुधारका लागि हामीले लामो समयदेखि गरेको प्रयास खेर जाने .............

Source