Follow us: Youtube Android App
Somersby Nepal
छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
२६ असोज २०७४


दार्चुला । दार्चुलाको नौगाडमा विद्यालयमै छात्रालाई दुर्व्यवहार गरेको आरोप एक जना शिक्षक पक्राउ परेका छन् । नौगाढ गाउँपालिका-१ मा रहेको दुर्गा भवानी प्राथमिक विद्यालयमा कार्यरत शिक्षक मोहनलाल ठगुन्नाले बहिनी नाता पर्ने छात्रामाथि दुर्व्यवहार गरेको भनी प्रहरीमा उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

विद्यालयको शैचालय सफा गर्न भन्दै शौचालयमा लगेर ५०० नगद दिने र तिहारमा लुगा किनिदिने प्रलोभन देखाई  कक्षा ५ अध्ययनरत एक छात्रालाई ठगुन्नाले दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

असोज २२ गते शिक्षक ठगुन्नाले छात्रालाई दुर्व्यवहार गरेको भनी उनका दाईले प्रहरीमा ..............

Source