Follow us: Youtube Android App
Somersby Nepal
कोरियाली कम्पनीलाई ६७ करोड तिर्नुपर्ने
२८ भदौ २०७४


बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि कोरयिाली कम्पनीले तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) उपयोग गर्न ६७ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ ।

सन् २०११ मा सरकारले कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड (एलएमडल्लु) को डीपीआर विस्तृत अध्ययनका लागि भन्दै जिम्मा दिएको थियो । आजको कारोबारमा खबर छ ।

तत्कालिन समयमा ३५ करोड रुपैयाँमा डीपीआर तयार पार्ने जिम्मा दिइएको भए पनि आयोजना निर्माण प्रक्रियामा ढिलाई हुँदा कोरियाली कम्पनीले क्षतिपूर्तिसहित ६७ करोड रुपैयाँ दिनुपर्ने माग गरेको छ ।