Follow us: Youtube Android App
Somersby Nepal
ग्लोबल हंगर ईन्डेक्स, जिएचर्आइः भोक सुचकांकमा नेपाल कति स्थानमा ?
२७ असोज २०७४


विश्व भो सुचकांक ग्लोबल हंगर ईन्डेक्स', जिएचर्आइ मा नेपालको अवस्था सुधारोन्मुख देखिएको छ । योस सुचकांकमा नेपाल विश्वका एक सय १९ देशमा ७२ औं स्थानमा आइपुगेको छ । 

दक्षिण एयिाली देशमा नेपालको अवस्था सबैभन्दा राम्रो खतराजनक बर्गमा रहेको नेपाल १६ बर्षको अवधिमा सुधार भई मध्यमस्तरनजिक पुगेको ईन्टरनेटपिआई'ले सार्वजनिक गरेको सन् २०१७ को रिपोर्टमा उल्लेछ ।

दक्षिण एसियाली मुलुकमध्ये भारत सयौं, श्रीलंका ८४, बंगलादेश ८८ पाकिस्तान १०६, अफगानिस्तान १०७ औं स्थानमा छ ।,  यो खबर आजको नागरिकमा छ ।