Follow us: Youtube Android App
Somersby Nepal
तस्करीको सुन लुकाएपछि हत्या
२७ असोज २०७४


सुन लुकाएको अरोपमा तस्करी तस्करीमा संलग्न भारियाको हत्या गरिएको खुलासा भएको छ ।  झन्डै दुई साताअघि नार्गाजुन नगरपालिका ३ मा फेला परेको शवको अनुसन्धानमा जुटेको प्रहरीले सुन तस्करी प्रकरणमा हत्या भएको तथ्य फेला पारेको हो । 

रसुवा पार्वतीकुण्ड नगरपालिका ३ का गगन लामो शव १६ असोजमा फेला परेको थियो । उनको दाहिनेपट्टि ढाडमा छुरी प्रहार गरिएको थियो । 

धारिलो हतियार प्रयोग गरी भएको गगनको हत्याको सम्बन्ध रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याईएको १८ केजी अवैध सुन ओसारपसार प्रकरणसंग जोडिएको प्रहरीको भनाई छ ।, यो खबर आजको कान्तिपुरमा छ ।