Follow us: Youtube Android App
Somersby Nepal
होटल बढे, तर पर्यटक बढेनन्
९ असार २०७४


काठमाडौं । सरकारले सन् २०२० देखि देशमा वाषिर्क २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, यसका लागि अत्यावश्यक भौतिक पूर्वाधार निर्माणले भने गति लिन सकेको छैन, जसले गर्दा २० लाख पर्यटक भित्र्याउने लक्ष पूरा हुन समस्या छ ।

गत वर्ष नेपालमा साढे सात लाख विदेशी पर्यटक आएका थिए । यसका आधारमा तीन वर्षपछि २० लाखको लक्ष्य हासिल गर्न झण्डै तीन गुणा पर्यटक बढाउनुपर्ने छ, जुन अहिलेकै भौतिक पूर्वाधारबाट सम्भव देखिँदैन ।

खासगरी विमानस्थलको सुधार नगरेसम्म होटलमात्रै बढेर पर्यटक आगमनमा सुधार नआउने व्यवसायीहरु बताउँछन् । अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण र स्तरोन्नतिमा ढिलाइले पर्यटन उद्योगमा वाधा पुगिरहेको पर्यटन व्यवसायीहरु ..............

Source