Follow us: Youtube Android App
Somersby Nepal
सात प्रदेशमा दर्जनौं आर्कषक गन्तव्य
१२ असार २०७४


काठमाडौं ।  नेपाल सरकारले सातवटै प्रदेशका महत्वपूर्ण घुमफिर गर्न सकिने महत्वपूर्ण र आर्कषक गन्तव्यहरू सार्वजनिक गरेको छ । पर्यटन प्रवद्र्धनको मुख्य निकाय नेपाल पर्यटन बोर्डले ७ वटै प्रदेशका महत्वपूर्ण रमणीय गन्तव्यको प्रवद्र्धन गर्न लागेको हो । 

“संघीय संरचनाअनुसार प्रत्येक प्रदेशको छुट्टाछुट्टै प्रवद्र्धनको योजना बनाएर काम सुरु गरेका हौं,” नेपाल पर्यटन बोर्डका पर्यटन जनसम्पर्क तथा प्रचारप्रसार महाशाखा प्रबन्धक विमल कँडेलले भने । प्रदेशअनुसारका नयाँ र पुराना गन्तव्यहरूको प्रचार विश्वभर बोर्डले लैजान खोजेको कँडेलले बताए ।  

प्रदेश नम्बर १ 
प्रदेशन नम्बर एकको मुख्य आकर्षण सगरमाथा हो । विश्वकै अग्लो चुचुरो सगरमाथाको नामले नेपाललाई विश्वभर परिचित गराउँदै आएको छ । सगरमाथा आरोहणका लागि बर्सेनि युरोप, अमेरिका तथा .................

Source