Follow us: Youtube Android App
Somersby Nepal
विद्यालयका खाली जमिनमा तरकारीखेती गर्ने कि ?
३१ असार २०७४


देशभरका प्राथमिक तथा आधारभूत विद्यालयमा खाली रहेका जग्गामा करेसाबारी तरकारी खेती गर्दा १० करोड ५० लाख आम्दानी लिन सकिन्छ ।

मुलुकभर ३५ हजार प्राथमिक तथा आधारभूत विद्यालय छन् । आठ आना जग्गाका दरले हिसाब गर्ने हो भन्ने मुलुकभर ८७ हेक्टर अर्थात् एक हजार ७५० रोपनी जमिनमा करेसाबारी तरकारीखेती गर्न सकिन्छ । एक रोपनी जमिनमा करेसाबारी तरकारीखेती गर्दा रू ६० हजारसम्म आम्दानी लिन सकिन्छ । यस हिसाबले एक हजार ७५० रोपनी जमिनमा तरकारीखेती गर्दा १० करोड ५० लाख आम्दानी लिन सकिन्छ ।

तर, सबै जमिनमा अन्नबाली लगाउँदा भने प्रतिरोपनी १० हजार मात्र आम्दानी हुने नेपाल कृषि अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्ले सार्वजानिक विद्यालय परिसरका खाली जमिनलाई करेसावारीका रुपमा विकसित गरी तरकारीखेती गर्न सुझावसमेत ...........

Source