Follow us: Youtube Android App
Somersby Nepal
बाढी आएको ठाउँमा धान छर्न कृषि विज्ञको सुझाव
३ भदौ २०७४


काठमाडौं । लगातार  वर्षाका कारण तराईमा आएको बाढीले कृषि क्षेत्रमा अरबौंको क्षति पुर्‍याएको छ । त्यसमा पनि अत्यधिक असर परेको छ धानखेतीमा ।

डुबानमा परेको धान फल्छ कि फल्दैन ? बाढीले धानका गाँजहरु बगाएका ठाउँमा अब यसै वर्ष धान खेती सकिन्छ कि सकिँदैन ? यसबारेमा हामीले कृषि विज्ञ मदन राईसँग कुराकानी गरेका छौं ।

तराईमा भएको डुबानले धानबालीमा कति क्षति पुर्‍यायो होला ? तपाईसँग केही तथ्य छ ?

पानीमा २/४ दिन डुब्दैमा त धानलाई क्षति पुग्दैन । तर, लामो समय डुबानमा परेका स्थानमा भने धानको जरा कुहिने सम्भावना हुन्छ । जरा कुहिएपछि धानको बोट नै मरेर जान्छ ।

धानलाई प्रकाशको पनि आवश्यकता पर्दछ । पानीमा डुबानको बेलामा यसलाई आवश्यक पर्ने कार्बन डाइअक्साइड र प्रकाश दुबै पाउँदैन, अनि मर्छ...

Source