Follow us: Youtube Android App
Somersby Nepal
आहा गोदावरी ! अति रमणीय प्राकृतिक उद्यान
१० भदौ २०७४


घुमघाम भन्नेवित्तिकै हामी टाढाका गन्तव्यहरु सोच्छौं । तर, हाम्रै नजिकै पनि त्यस्ता थुप्रै ठाउँहरु छन् जहाँ गएर तपाईं र तपाईंका परिवारले भरपुर आनन्द लिन सक्नुहुन्छ । यी मध्यको एउटा स्थान हो ललितपुरमा रहेको गोदावरी ।

गोदावरी जैविक विधिधताले भरिपूर्ण सुन्दर पर्यटकीय क्षेत्र हो । यहाँका बगैचामा बाह्रै महिना ढकमक्क फूल फुल्छन् । गोदावरी जंगलमा रंगीविरंगी चराहरुको चिरविर आवाज सुनिन्छ भने मृगका बथान दैडिन्छन् । जंगलबाट कलकल गर्दै बग्ने नदिको चिसो पानीलाई स्पर्श गर्दा जोकोही रोमाञ्चित हुन्छन् ।

पर्या-पर्यटनका लागि गोदावरी बनस्पती उद्यान एउटा अनुपम उदारण हो । चन्द्रशमसेरले निर्माण गरेको यस उद्यानमा सयौं फूलहरु, दुर्लभ जडिबुटी र विरुवा छन् । हरित गृह, पुष्प बाटिका, जल उद्यान, अनुसन्धानशाला लगायत जैविक बाटिकाले ..............

Source