Follow us: Youtube Android App
Somersby Nepal
अर्घाखाँचीमा एक करोडको मह उत्पादन
१४ भदौ २०७४


अर्घाखाँची । जिल्लामा वाषिर्क एक करोड बराबरको मह उत्पादन हुने गरेको छ । वाषिर्क रुपमा ९ मेट्रिक टन मह उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय, अर्घाखाँचीका कृषि प्रसार अधिकृत थिरलाल गैरेले जानकारी दिए ।

मह उत्पादनबाट मात्रै ९० लाख रुपैयाँ आम्दानी भएको छ । योसँगै आन्तरिक खपत गरी झण्डै एक करोड रुपैयाँ बराबारको आम्दानी भएको उनको भनाइ छ ।

मह उत्पादन प्रत्येक वर्ष बढिरहेको छ । जिल्लाचर चिउरी, सुन्तला, लिची, अम्बा लगायत फुलफुल्ने रुखहरु प्रशस्त भएकाले मौरीपालन व्यवासया फस्टाउँदै गएको उनले बताए । ठाडा, ढिकुरा, धनचौर, नुवाकोट, अर्घातोष, सवर्णखाल लगायतका साविकका १५ वटा गाविसहरु मौरी पकेट क्षेत्र घोषणा ...........

Source