Follow us: Youtube Android App
Somersby Nepal
तरकारी बालीको बीउ उत्पादनका लागि रुकुम जिल्ला नेपालमै उत्कृष्ट
२० असोज २०७४


रुकुम । विभिन्न जातका तरकारी बालीको बीउ उत्पादनका लागि रुकुम जिल्ला नेपालमै उत्कृष्ट भएको छ ।

बीउ उत्पादन र गुणस्तरमा दुबैमा रुकुम उत्कृष्ट भएको हो । नेपाल सरकारलगायत विभिन्न निकायले गरेको नापतौल तथा गुणस्तरमा रुकुमको बीउ नेपालमै उत्कृष्ट भएको समशीतोष्ण तरकारी बीउ उत्पादन केन्द्र रुकुमले जानकारी दिएको छ...

Source