Follow us: Youtube Android App
Somersby Nepal
मामा-भाञ्जाको नौलो प्रयासः जंगली कालिज व्यवसायिक रुपमा पालिँदै
२१ असोज २०७४


पोखरा । जंगलमा पाइने कालिजको मासु खान मन लागेको छ ? तर, कानुन मिचेर शिकार गर्न जाने कुरा पनि भएन ।

त्यसो हो भने तपाईंको कालिजको मासु खाने रहर अब पूरा हुने भएको छ, त्यो पनि बिना झञ्झट । हो, अब तपाईंले प्रशासनदेखि नडराई पनि कालिजको मासु खान पाइने भएको हो ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ खाल्टेमसिना घर भई २३ वर्षदेखी बेल्जियम बस्दै आएका पदम अधिकारी र उनको भाञ्जा सोमनाथ लामिछानेले संयुक्त रुपमा कालिजको व्यवसायीक पालन सुरु गरेपछि वैधानिक रुपमै कालिज खान पाइने भएको हो...

Source