Follow us: Youtube Android App
Somersby Nepal
तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटक बढे
२१ असोज २०७४


ताप्लेजुङ । ताप्लेजुङमा रहेको तेस्रो अग्लो हिमाल कञ्चनजंघा सहित विभिन्न हिमाल आरोहणका लागि पर्यटक भित्रने क्रम बढेको छ ।

पर्यटकीय सिजन सुरु भएसँगै विभिन्न देशबाट कञ्चनजंघा क्षेत्रको भ्रमणका लागि आउनेको संख्या बढेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

पर्यटकको संख्या बढेसँगै कञ्चनजंघा पदमार्गमा पर्ने दोभान, मित्लुङ, सिवा, छिरुवा, घुन्सालगायत क्षेत्रमा चहलपहल बढेको स्थानिय छेतेन शेर्पाले बताए । अरुबेला बन्द हुने सो क्षेत्रका होटलहरू पनि खुल्न थालेका छन्...

Source