Follow us: Youtube Android App
Somersby Nepal
लोपोन्मुख ‘पुतको’ मौरी संरक्षणमा पूर्वसैनिक
२४ असोज २०७४


नेपालगन्ज । नेपालमा अति नै दुर्लभ अवस्थामा पुगेको पुतको मौरीको संरक्षणमा जुटेका छन् एक पूर्वसैनिक । उनले ५ वर्षदेखि यो मौरी पालिरहेका छन् ।

बाँकेको कोहलपुर नगरपालिका-११, बसपार्क बनबाटिका ५० वर्षीय पुरमल बस्नेत नेपाली सेनाका सेवा निवृत्त सुवेदार हुन् । २० वर्ष सेनाको जागिर खाएका उनी अहिले माहुरीपालक कृषकका रुपमा परिचित छन् । अन्य जातका माहुरीसँगै उनले लोपोन्मुख पुतको मौरी पनि पालिरहेका छन् ।

पुतको मौरी अत्यन्तै सानो र डंकरहित मौरी हो । यो मौरी बाँके बर्दियाको निकुञ्ज क्षेत्रमा पाइने भए पनि अहिले लोप हुने अवस्थामा पुगेको छ । यसको संरक्षणको लागि अहिलेसम्म कसैबाट ठोस पहल .............

Source