Follow us: Youtube Android App
Somersby Nepal
यसरी उत्कृष्ट कृषक बनिन् राममाया, मासिक एक लाख अाम्दानी
२६ असोज २०७४


सिमरा । बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ डकाहाकी राममाया तामाङको समय विहानैदेखि पशुपालनमा बित्ने गरेको छ । घरको आर्थिक अवस्था कमजोर रहेकी २१ वर्षीय राममायाले कक्षा १२ को परीक्षामा बिषय लागेपछि पढाई छाडिन् ।

अबिवाहित राममायाका बुबा रौता तामाङले छोरीलाई घरको आर्थिक अवस्था कमजोर भएकै कारण नेपालमा जागिर खुवाउन नसकेपछि वैदेशिक रोजगारीमा पठाउने निधो गरेपछि राममाया तयार भइन् ।

२०७० सालतिर राजधानीबाट कृषि अभियान सन्चालन गरी जिल्लालाई आधुनिक कृषि प्रणालीको हबको रुपमा बिकास गर्ने उदेश्य बोकेर तराई झरेका दिनेश कार्कीसँग राममायाको भेट भएपछि उनको जीवनले नयाँ मोड ...........

Source