Follow us: Youtube Android App
Somersby Nepal
के तपाईंले कम्प्युटर रिफ्रेस गरिरहनु हुन्छ ? असर यस्तो छ
२८ असार २०७४


के तपाईंले पनि डेस्कटप वा ल्यापटप खोल्ने बित्तिकैदेखि रिफ्रेस गर्न सुरु गर्नुहुन्छ ? धेरै मानिसको बानी हुन्छ कि माउसलाई राइट क्लिक गरेर टिकटिक रिफ्रेस गरिरहने ।

कसैकसैले त लगातार यसो गर्छन् । तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यसरी रिफ्रेस गरिरहनाले कम्प्युटरमा असर पर्छ कि पर्दैन ? एक अध्ययनअनुसार, हरेक १० जनामध्ये ९ जना विन्डोज प्रयोगकर्ताहरुले अत्यधिक रुपमा कम्प्युटर रिफ्रेस गरिरहन्छन् । भनिन्छ, सबै विन्डोज प्रयोगकर्ताको बीचमा रिफ्रेस कार्य नै कम्प्युटरको सबैभन्दा साझा विशेषता होला ।

कहिलेकाहिँ कम्प्युटर ह्यांग भएर रिफ्रेस गर्न आवश्यक परेकैले रिफ्रेस गरिन्छ । तर धेरै मानिस यस्ता हुन्छन् जसले रिफ्रेस गरेमा के हुन्छ ? भन्ने नजानिकनै रिफ्रेस गरिरहन्छन् ।

कतिपयले त नजिकै बसिरहेका अरु मानिसले रिफ्रेस गरिरहेको देखेर आफूले पनि त्यसै गर्छन् । कतिपय मानिसले सोच्दछन् कि रिफ्रेस गर्नाले कम्प्युटरको र्याम रिफ्रेस हुन्छ र कतिपयलाई लाग्छ यसबाट ...........

Source