Follow us: Youtube Android App
Somersby Nepal
अनलाइनबाटै अदालतमा म्याद तामेली गर्न सकिने
२ साउन २०७४


काठमाडौं: नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले अव अनलाइनबाटै अदालतमा म्याद तामेली गर्न सकिने उपायको खोजी गर्ने बताउनु भएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा पदभार ग्रहण गरेपछि उहाँले त्यस्तो धारणा व्यक्त गर्नु भएको हो । 

‘सूचना प्रविधिको प्रयोग गरी अनलाइनबाटै म्याद तामेली, तारेख कम खर्चमा गर्न सकिने, असहाय मानिसलाई अदालत शुल्क नलिए हुन्छ कि, कसरी न्यायिक सुधार गर्न सकिन्छ भन्नेतर्फ सोचेको छु’ प्रधानन्यायाधीश पराजुलीलले भन्नुभयो ।

आफूले न्यायिक सुधारसम्बन्धी ३९ बुँदे कार्ययोजना तय गरेको र सोहीअनुसार काम गर्ने उल्लेख गर्दै अदालत र बार एशोसिएसनबीच आपसी छलफलबाट काम गर्ने उहाँको भनाइ थियो ।  ‘जता गयो त्यतै गुनासो छ, न्याय ढिला भयो, ढिला न्याय दिनु भनेको न्याय नदिनुसरह हो भन्ने तर संविधानले दिएको जिम्मेवारीभित्र रहेर .............

Source