Follow us: Youtube Android App
Somersby Nepal
यो वर्ष फ्लप भए यी उदीयमान प्रविधि कम्पनीहरु
२० भदौ २०७४


वाईफाई इन्टरनेटसँग जोड्न सकिने जुस–मेसिन बनाउने कम्पनी जुसेरोले हालै कम्पनी बन्द गर्ने घोषणा गरेको छ । ३ सय ९९ डलरमा अमेरिकामा उक्त मेसिन बेच्ने गरेको जुसेरोले जुस मेसिन उत्पादनका लागि १२ करोड डलर कोष संकलन गरेको थियो ।

कम्पनीका अनुसार उसले प्रभावकारी उत्पादन तथा वितरण प्रणाली विकाश गर्न नसकेका कारण कम्पनी बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो ।

यो कम्पनीको जुस मेसिनले जुस उत्पादन गर्ने फलफूल तथा तरकारीका थैलीहरु हातले नै निचोर्न सकिने कुरालाई लिएर उक्त मेसिनको खुबै खिसीट्युरी ............

Source