Follow us: Youtube Android App
Somersby Nepal
देशका उत्कृष्ट २० विद्यालयभित्र हुम्लाको महाबाैद्ध मावि !
२१ भदौ २०७४


शिक्षा मन्त्रालयले देशभरका ३० हजार सामुदायिक र ७ हजार निजी विद्यालयमध्ये हुम्लाको महाबौद्ध माध्यमिक विद्यालय पनि उष्कृष्ट २० मा परेको छ ।

जिल्लामै उष्कृष्ट नतिजा ल्याउन सफल भएपछि शिक्षा मन्त्रालयले नाम्खा गाँऊपालिका अन्र्तरगत याल्वाङ गुम्बा रहेको महाबौद्ध माध्यमिक विद्यालयलाई छनौटमा गरेको हो ।

अघिल्ला तीन वर्षका परीक्षामा प्राप्त नतिजा विश्लेषण, परिक्षामा सहभागी विद्यार्थी संख्या तथा तह अनुसार अध्यापन गराइएको विषयका आधार मानेर विद्यालय छनौट गरिएको थियो । शिक्षा मन्त्रालयले देशका ११ सामुदायिकतर्फका ११ र निजी तर्फको नौं गरी २० विद्यालय उत्कृष्ट विद्यालयमा छनौट .............