Follow us: Youtube Android App
Somersby Nepal
अब फेसबुकमा रंगीन कमेन्ट
२४ भदौ २०७४


फेसबुकले अहिले एक नयाँ फिचरको परीक्षण गरिरहेको छ । यसमा रंगीन पृष्ठभूमियुक्त स्टाटसजस्तै रंगीन पृष्ठभूमिवाला कमेन्ट समेत पोष्ट गर्न सकिन्छ । यस फिरचमा प्रयोगकर्ताका कमेन्ट्स एक रंगीचंगी फोकाहरुको रुपमा देखिनेछन् । जबकी हालसम्म कमेन्ट्स सेतो पृष्ठभूमिमा मात्र लेख्न सकिन्छ ।

द नेक्स्ट वेबमा छापिएको रिपोर्ट अनुसार केही प्रयोगकर्ताहरुलाई फेसबुकले यस्तो रंगीन कमेन्ट गर्ने अवसर उपलब्ध गराएको छ परीक्षणका रुपमा । यसमा प्रयोगकर्ताले पृष्ठभूमिको रंग आफुले चाहने अनुसार बदलेर कमेन्ट ठोक्न सक्दछन् ।

स्मरण रहोस् फेसबुकले गत डिसेम्बरमा एन्ड्रोइड प्लाटर्फममा रंगीन पृष्ठभूमिवाला स्टाटस पोष्ट गर्न सकिने फिचरको सुरुवात गरेको थियो । त्यसपछि फेसबुकले अन्यमा पनि यस्तो फिचर थप ............

Source