Follow us: Youtube Android App
Somersby Nepal
अब ट्वीटरको मोबाइल एपबाटै अकाउन्ट शेयर गर्न सकिने
२६ भदौ २०७४


माइक्रोब्लगिङ साइट ट्वीटरले अब आफ्ना प्रयोगकर्तालाई मोबाइल एपमार्फत नै ट्वीटर  अकाउन्ट शेयर गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।

अब ट्वीटरको मोबाइल एपबाटै प्रयोगकर्ताले पासवर्ड शेयर नगरिकनै ट्वीटर  अकाउन्टमा पहुँचको साझेदारी गर्न सक्नेछन् ।

यो फिचरलाई ट्वीटर  डेक टिम्स भनिन्छ । योसँगै एउटै मोबाइल एपमार्फत धेरैवटा ट्वीटर  अकाउन्ट खोल्न सहज भएको छ र यसले खासगरी बिजनेस र ब्राण्डहरुका ट्वीटर  अकाउन्ट चलाउनेहरुलाई एउटै एपबाटै विभिन्न अकाउन्टमा अपडेट पोष्ट ..................

Source