Follow us: Youtube Android App
Somersby Nepal
आज सार्वजनिक हुँदैछ आइफोन एट, यी हुनसक्छन् फिचर्स
२७ भदौ २०७४


एप्पलको बहुप्रतिक्षीत आइफोन एट अन्ततः आज सार्वजनिक हुँदैछ । एप्पलले एक भव्य समारोहबीच आइफोन एट सार्वजनिक गर्दैछ । आइफोन एट लञ्च हुनुअघि नै यसका केही दमदार फिचर्सहरुका बारेमा जानकारीहरु लिक भइसकेका छन् । आइफोन एटका सम्भावित फिचर्स यी हुन्:

अगमेन्टेड रियालिटी: एप्पलले आफ्नो आइओएस ११ मा अगमेन्टेड रियालिटी (ए आर) ल्याउने घोषणा गरेको छ । सोही कारणले एप्पलका डेभलपर्सले आइफोन एटका लागि पनि एप्स बनाउन सक्नेछन् । फोन बजारमा आउने बेलासम्ममा यो फिचर तयार भैसक्ने विश्वास गरिएको छ ।

डुअल ब्याक क्यामरा: यद्यपि यसबारेमा एप्पलले कुनै आधिकारिक घोषणा गरेको छैन, तथापि आइफोन एटको लिक भएको तस्वीर हेर्दा थाहा हुन्छ कि यसमा डुअल ब्याक क्यामरा रहेको छ । यसअघि आइफोन सेभेनमा पनि ...............

Source