Follow us: Youtube Android App
Somersby Nepal
७ सयभन्दा बढी टावरबाट फोर-जी दिँदै एनसेल
२० असोज २०७४


काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले ७०० भन्दा बढि टावर जडान गरी चौंथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) प्रदान गरेको छ । कम्पनीको माउ कम्पनी मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुन) को वित्तीय विवरणअनुसार, एनसेलले जुन महिनाको अन्त्य -असारको मध्य) सम्ममा ६९९ वटा फोरजी टावर जडान गरिसकेको छ ।

कुनै पनि क्षेत्रमा सेवा विस्तार तथा संचालनका निमित्त मोवाइल टावर जडान अत्यावश्यक हुन्छ । यस्ता पुर्वाधारले ग्राहकहरुलाई सञ्चार सेवा प्रदान गर्न उनीहरुको मोवाइललाई फ्रिक्वेन्सीका माध्यामबाट सेवा प्रदायकको नेटवर्कसँग जोड्ने काम गर्दछ । टावर निर्माण तथा जडानमा हुने खर्च सेवा प्रदायकहरुको प्रमुख पुँजीगत खर्च तथा लगानीका रुपमा लिइन्छ ।

ग्राहकलाई दु्रतगतिको मोबाइल इन्टरनेट सेवा प्रदान गर्न एनसेलले फोरजी जेठ १८ बाट संचालनमा ल्याएको थियो । प्रथम चरणमा काठमाण्डौं उपत्यका, बनेपा र धुलिखेललाई लक्षित गर्दै संचालनमा ल्याइएको फोरजी हाल देशको विभिन्न ..............

Source