Follow us: Youtube Android App
Somersby Nepal
इन्स्टाग्राम स्टोरी सिधै फेसबुकमा पोष्ट !
२० असोज २०७४


प्रयोगकर्ताले आफ्ना इन्स्टाग्राम पोष्टलाई सीधै फेसबुकमा पोष्ट गर्न सकिने फिचर फेसबुकले गत महिनाबाट पोर्चुगलमा परीक्षण गरेको थियो । अब यो फिचर अमेरिकी प्रयोगकर्ताका लागि पनि उपलब्ध गराइएको छ ।

टेकक्रन्चको रिपोर्ट अनुसार, फेसबुकले पनि यो रिपोर्टको पुष्टि गरेको छ कि विश्वभरमा सबै प्रयोगकर्ताका लागि यो फिचर आधिकारिक रुपमा सुरु गरिँदैछ ।

फेसबुकका प्रवक्ताले भनेका छन्– अब तपाईंसामु आफ्नो इन्स्टाग्राम स्टोरीजलाई फेसबुक स्टोरीजमा शेयर गर्ने अप्सन हुनेछ । हामी तपाईंका लागि महत्वपूर्ण रहेका हरेक व्यक्तिको साथ कुनै पनि क्षणलाई शेयर गर्ने कार्य ...........

Source