Follow us: Youtube Android App
Somersby Nepal
कुन देशको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपाल कमजोर पासपोर्टको ६ नम्बर सूचीमा
२२ असोज २०७४


विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टका रुपमा जर्मनी र सिंगापुरको लाइ मानिन्छ।  पासपोर्ट एन्डेक्सले गरेको ग्लोवल पासपोर्ट वरियता २०१७ मा जर्मनी र सिंगापुरको पासपोर्ट शक्तिशाली पासपोर्टका रुपमा देखिएका हुन् ।

अन अराइभल भिसा र फ्रि भिसाको आधारमा पासपोर्ट एन्डेक्सले कुन देशको पोसपोर्ट शक्तिशाली र कुन देशको पासपोर्ट कमजोर रुपमा रहेको अध्ययन गर्ने गरेको छ।

दोस्रो शक्तिशाली पासपोर्टको सुचीमा स्वीडेन र दक्षिण कोरिया रहेका छन् भने तेस्रोमा डेनमार्क, फिनल्याण्ड, इटाली, फ्रान्स, स्पेन, नर्वे, जापान, बेलायत र अमेरिका रहेका छन्...

Source