Follow us: Youtube Android App
Somersby Nepal
कसरी फिर्ता लिने जिमेलमा पठाएका इमेल ?
२३ असोज २०७४


बोलेको बोली र हानेको गोली फिर्ता लिन सकिँदैन भनिन्छ । यो केवल बोलेको बोलीको कुरा मात्र होइन इन्टरनेटमा कसैसँग गरिएका कुराकानीहरु वा पठाइएका इमेलहरुको हकमा पनि लागू हुन्छ ।

एकचोटी पठाइसकिएका इमेलका शव्दहरु पठाइएको व्यक्तिले प्राप्त गर्नबाट रोक्न सकिँदैन ।

गुगलको इमेल सेवा जिमेल विश्वमा सबैभन्दा धेरै प्रयोग गरिने इमेल सेवाको रुपमा रहेको छ अहिले । करोडौं मानिसले जिमेल प्रयोग गर्दछन् । तरपनि यसमा आउटलुक जस्ता अन्य इमेल सर्भिसमा रहेका कतिपय फिचरहरुको अभाव रह्यो धेरै पछिसम्म । मुख्यरुपमा पठाइसकिएका इमेल फिर्ता लिन सकिने फिचर जिमेलले निकै पछिसम्म पनि सुरु गर्न सकेन । जब जिमेलले यो फिचर सुरु गर्यो तब करोडौं जिमेल प्रयोगकर्ताहरु लाभान्वित बनेका छन् । तर पनि तपाईंले कसैलाई जिमेलमा इमेल पठाएको ३० सेकन्डभित्र मात्रै इमेल प्रेषित गर्ने काम रद्द गर्न सक्नुहुन्छ वा इमेल फिर्ता गर्न सक्नुहुन्छ । अन्यथा त्यो समय बितिसकेपछि जिमेलमा पठाएको इमेल फिर्ता गर्न सकिँदैन ...

Source