Follow us: Youtube Android App
Somersby Nepal
एलजी को ७० औं वर्षमा उपहारै उपहारको मज्जा
७ जेठ २०७४


काठमाडौं   एलजीले आफ्नो स्थापनाको ७० औं बसन्त पार गरेको छ । यसका अवसरमा नेपाली बजारमा शुभ वर्ष मनाउने भएको छ ।

नयाँवर्षको अवसरमा घरायसी सामाग्रीको खरिदमा २० प्रतिशतसम्म छुट दिने जनाएको छ । 

यस्तै हातखाली नजाने उपहार प्रदान गर्ने जनाएको छ । एलजी ब्राण्डका आधिकारीक विक्रेता सीजी इलेक्ट्रोनिक्स रहेको छ ।

स्रोत : कारोबार