Follow us: Youtube Android App
Somersby Nepal
स्क्रिन नफुट्ने माइक्रोम्याक्सको नयाँ फोन बजारमा, मूल्य १५३०० रुपैयाँ, यस्तो छ फिचर
१ असार २०७४


काठमाडौं । माइक्रोम्याक्सले २०१२ को 'द रेकर्ड ब्रेकिङ क्यानभास-२' फोन २०१७ को नयाँ एडिसनमा ल्याएको छ। नयाँ एडिसनको फोनमा स्क्रिन नफुट्ने प्रमुख विशेषता छ।

कम्पनीले विज्ञप्ति जारि गर्दै नयाँ फोनमा विशेष किसिमको प्रोसेसरका साथै ३ जिबी र्याम छ। यसमा १३ मेगापिक्सेल क्यामेरा पनि छ। सेल्फीका लागि ५ मेगापिक्सेलका क्यामेरा पनि छ।  नयाँ फोनको मूल्य १५ हजार ३०० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। 


स्रोत : बिजमांडू