Follow us: Youtube Android App
Somersby Nepal
एनसेलले गर्याे फोरजी/एलटीई सेवा विस्तार
१८ असार २०७४


काठमाडौं   पोखरा र दमौलीमा रहेका एनसेलका सबै ग्राहकले चौथो पुस्ताको मोबाइल सेवा फोरजी÷लंग टर्म इभोलुसन (एलटीई) सेवाको लाभ लिन सक्नेछन् । एनसेलले सन् २०१७ को अन्त्यसम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पु¥याउँदै ‘डिजिटल नेपाल’ को निर्माणमा योगदान गर्ने आफ्नो योजनाअनुसार पश्चिमका दुई सहर पोखरा र दमौलीमा सेवा विस्तार गरेको हो । 

कम्पनीले शनिबार (असार १७) देखि यी सहरहरूमा फोरजी सेवा आधिकारिक रूपमा सञ्चालनमा ल्याएको छ । “आफ्नो वाचाअनुरूप तदारुकताका साथ फोरजी सेवा विस्तार गर्दै देशलाई नयाँ प्रविधि अंगिकारमा समकालीन विश्वसँग उभ्याउन तथा ग्राहकलाई नयाँ प्रविधिका विविध लाभहरू प्रदान गर्न एनसेल प्रतिबद्घ रहेको भन्दै एनसेलका कपोर्रेट संवाद विज्ञ मिलन शर्माले पहिला घोषणा गरेअनुरूप पोखरा र दमौलीमा सेवा विस्तार गर्न पाउँदा निकै ...........

Source