Follow us: Youtube Android App
Somersby Nepal
स्पार्ककार सेवाः हटलाइनबाट चौबिसै घण्टा गाडी र ड्राइभर भाडामा
२७ साउन २०७४


काठमाडौं । काठमाडौंमा अत्यावश्यक पर्दा गाडी भाडामा लिन मुस्किल र झन्झटिलो छ । तर अब यस्तो सेवा सुरु भएको छ, जसले हरेक किसिमका गाडी भाडामा लिँदा झन्झट त हुँदैन नै, सुन्तुष्टी भने मिल्नेछ ।

गाडी भाडा सम्बन्धी सबै किसिमका सेवा दिने गरी स्थापना भएको स्पार्ककारले जसले, जहाँ, जुनसकै अवस्थामा गाडी मागेपनि उपलब्ध गराउँछ ।
त्यतिमात्रै होइन, आफ्ना गाडी चलाउन कुनै निश्चित समयका लागि ड्राइभर चाहिए पनि स्पार्ककारको एक कल फोन गर्दा तपाईंले सजिलो रुपमा सेवा पाउनुहनेछ ।

अझ सहज पक्ष त के छ भने स्पार्ककारले २४ घण्टा नै सेवा दिन्छ । स्पार्ककारका प्रवन्ध निर्देशक रोशन घिमिरे स्पर्काकारले जुनसुकै समयमा पनि आवश्यक परेकाहरुलाई गाडी उपलब्ध गराउने बताए । मध्यरातमा बिरामी वा दुर्घटनामा पर्नुभयो, कारणबस कुनै गन्तब्यमा पुग्नै पर्‍यो, आकस्मिक रुपमा कतै निस्कनै पर्‍यो र तपाईंसँग सवारी ..........

Source