Follow us: Youtube Android App
Somersby Nepal
डुअल कलर टोनसहित सुजुकीको ‘इग्निस’ अब नेपालमा
७ भदौ २०७४


काठमाडौं । सुजुकीको नयाँ जापानिज कम्प्याक्ट एसयुभी ‘इग्निस’ नेपाल आउने भएको छ । यो वर्षको नाडा अटो-शोमा मारुती-सुजुकीको इग्निस नेपाली बजारमा आउने भएको हो ।

भारतीय बजारमा लोकप्रिय रहेको इग्निस अब नेपाली उपभोक्ताले पनि चढ्न पाउने छन् । फरक बनोट र स्टाइलिस डिजाइन कारण यो गाडीले पनि नेपाली उपभोक्ताको मन जित्ने कम्पनीको दावी छ । दमदार लुक्सका कारण भारतीय बजारमा यसको निकै चर्चा छ ।

यो कार सिग्मा, डेल्टा, जीटा र अल्फा गरी चार भेरियन्टमा उपलब्ध हुने मारुति-सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटोकपका सिनिर मार्केटिङ म्यानेजर करुण शाक्यले जानकारी दिए ।

पर्फेक्ट र स्टाइलिस लुक्स

पर्फेक्ट डिजाइनमा तयार भएको इग्निस नयाँ किसिमको कार चढ्न चाहानेहरुका लागि उत्कृष्ट विकल्प बन्ने देखिन्छ । जोसुकैले एकैपटकमा नोट गर्ने यसको आउट लूक नै हो । नेपाल सार्वजनिक नहुँदै यसको ............