Follow us: Youtube Android App
Somersby Nepal
नाडा अटो शो : १५ लाखदेखि ४ करोडसम्मका गाडी
१४ भदौ २०७४


काठमाडौं । राजधानीको भृकुटीमण्डपमा मंगलबारवाट सुरु भएको सवारीको कुम्भ मेला भनेर चिनिने नाडा अटो शोमा दुई पाङ्ग्रे र ४ पाङ्ग्रे सावरीको अवलोकन गर्नेको भीड लागेको छ । धेरैले विभिन्न कम्पनीले नाडा अटो शो लक्षित गरी सार्वजनिक गरेका सावरी साधन धमाधम बुकिङ समेत गराइरहेका छन् ।
 
यस पटकको नाडा अटो शोमा विश्व प्रख्यात विभिन्न मोटर कम्पनीले आफ्ना पछिल्लो उत्पादन नाडा अटो शोमा प्रदर्शन गरिरहेका छन् । नाडामा यस पटक १५ लाख रुपैयाँदेखि करिव ४ करोड रुपैयाँसम्मका गाडी प्रदर्शनमा छन् । यी सवारीको अवलोन गर्ने, जानकारी लिने र वुकिङ गर्ने भीड समेत बाक्लै देखिएको छ । 

फोर्डको मुस्ताङ

किया, हुण्डाइ, रेनाल्ट लगायतका व्राण्डका केही सस्ता गाडी पनि यो अटो शोमा छन् भने फोर्डले प्रदर्शनीकै लागि मात्र ३ करोड ५० लाख भन्दावढीको ‘मुस्ताङ’ ल्याएको छ । फोर्ड मुस्ताङको तेस्रो जेनेरेसनको यो गाडी भारतवाट .............

Source