Follow us: Youtube Android App
Somersby Nepal
प्रेसिडेन्ट ग्रुपको नयाँ रेष्टुरेन्ट रविभवनबाट
१८ भदौ २०७४


काठमाडौँ  राजधानीको काठमाडौँ रविभवन लामपार्टीमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ ।  होटल व्यवसायमा फरक पहिचान दिन सफल प्रेसिडेन्ट ग्रुप अफ होटलको लगानीमा सातौँ आउटलेटका रुपमा प्रेसिडेन्ट रेन्टुरेन्ट एण्ड सेकुवा रविभवन सञ्चालनमा आउन लागेको हो । 

काठमाडौँ सुन्धारमा मुख्य कार्यालय रहेको यस ग्रुपले पूर्ण पारिवारिक तथा कार्पोरेट हाउसलाई लक्षित गरि प्रेसिडेन्ट रेन्टुरेन्ट एण्ड सेकुवा रविभवन सञ्चालनमा ल्याउन लागेको ग्रुपका प्रबन्ध निर्देशक शंकर भण्डारीले जानकारी दिए । 

झण्डै १ करोड रुपैयाँ बढी लगानीमा सञ्चालनमा आउन लागेको फाईन डाईनिङ्ग रेष्टुरेन्टमा नेपाली, ईन्डीयन, कन्टीनेटल, चाईनिज र ईटलियन स्वादका विभिन्न परिकारहरु एकै ठाउँमा ग्राहवर्गहरुले पाउने ................

Source