Follow us: Youtube Android App
Somersby Nepal
दशैंमा सिजीका टिभी किन्ने हो? यस्तो छ मूल्य र हात खाली नजाने अफर
२९ भदौ २०७४


दशैंमा धेरैको नयाँ टिभी खरिद गर्ने योजना रहेको हुन्छ। यसै अवसरमा विभिन्न कम्पनीले चाडपर्व लक्षित अफर सार्वजनिक गरेका छन्। तर, सार्वजनिक गरिएका ब्राण्डका अफर मूल्य पनि धेरैलाई महँगो लाग्न सक्छ।

यस्तोमा कम मूल्यमा तपाईँले गुणस्तरीय टिभी खोज्नु हुन्छ भने सिजी कम्पनीका टिभीहरु तपाईँका निम्ति उपयुक्त विकल्प हुन सक्छन्।

इलेक्ट्रोनिक्स सामानहरु रूपमा सबैखाले उत्पादन गुणस्तरीय मात्र नभई शुपथ मूल्यमा देशभर ..............

Source