Follow us: Youtube Android App
Somersby Nepal
दशैंमा कुन गाडी किन्दा कति छुट, के-के उपहार ?
३० भदौ २०७४


काठमाडौं । दशैंको अवसरमा गाडी शो-रुममा सवारी हेर्ने, छान्ने र बुकिङ गर्ने क्रम तीव्र छ । दशैंको अवसरमा सबै गाडीका उत्पादक तथा वितरकहरुले विशेष योजना ल्याएका हुन्छन् ।

दशैं-तिहारका अवसरमा नयाँ सवारी किन्ने योजनामा रहेकाहरुलाई यो समय उपयुक्त अवसर बनेको छ । यो समयमा कम्पनीहरुले पनि विशेष छुट तथा सुविधाको घोषणा गर्ने भएकाले गाडी किन्ने मुख्य सिजन नै यही बनेको हो । यो ववर्ष पनि नजिकिँदो चाडबाड तथा अटो मेलालाई लक्षित गरेर कम्पनीहरुले ग्राहकलाई आकषिर्त गर्न विभिन्न छुट, उपहार, पुरस्कार तथा सुविधाजनक योजना ल्याएका छन् ।

यतिबेला शो-रुमहरुमा कम्पनीले दिने विभिन्न सुविधा लिएर गाडी किन्नेहरुको भीड देखिन्छ । गाडी उत्पादक कम्पनीहरुले पनि आफ्नो मुख्य कारोबारको समय भएकाले यस समयमा आफ्ना उपभोक्तालाई लक्षित गरेर नगद छुटसहित उपहारको योजनालाई .............

Source